नागरिक वडापत्र

बागमती प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रदेश सुशासन केन्द्र, जावलाखेल, ललितपुर
नागरिक वडापत्र
प्रदेश सुशासन ऐन, २०७७ को दफा २५ बमोजिम तयार गरिएको ।
क्र.स प्रदान गरिने सेवाको किसिम/विवरण प्रक्रिया सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु लाग्ने समयावधि लाग्ने दस्तुर सेवा प्रदान गर्ने शाखा जिम्मेवार अधिकारी गुनासो सुन्ने अधिकारी क्षतिपुर्ति सम्बन्धी व्यवस्था कैफियत
1 प्रशासनिक सेवा तर्फ
1.1 पत्र दर्ता/चलानी तुरुन्त निशुल्क व्यवस्थापन शाखा प्रशासकीय अधिकृत निर्देशक
1.2 केन्द्रसँग सम्बन्धित सूचना नियमित/ माग अनुसार प्रदेश सूचनाको हकसबन्धी ऐन, २०७६ बमोजिम सूचनाको प्रकृति/नियमानुसार नियमानुसार प्रवक्ता/सूचना अधिकारी कार्यकारी निर्देशक
2 प्रशिक्षण सेवा तर्फ
2.1 सेवाकालीन तालिम सार्वजनिक सूचना आव्हान तथा सम्बन्धित निकायबाट माग भएबमोजिम कार्यरत संस्थाको सिफारिस, कार्यालय प्रमुखबाट प्रमाणित मनोनय फारम पैँतीस दिन निशुल्क प्रशिक्षण तथा क्षमता विकास शाखा उपनिर्देशक निर्देशक लागत सहभागितामा समेत सञ्चालन हुने
2.2 सेवा प्रवेश तालिम सार्वजनिक सूचना आव्हान कार्यरत संस्थाको सिफारिस छ दिन निशुल्क प्रशिक्षण तथा क्षमता विकास शाखा उपनिर्देशक निर्देशक
2.3 अन्य प्रशिक्षण कार्यक्रम सम्बन्धीत निकायको मागबमोजिम केन्द्र र सम्बन्धित निकायको समझदारी बमोजिम प्रशिक्षणको प्रकृति अनुसार प्रशिक्षण तथा क्षमता विकास शाखा उपनिर्देशक निर्देशक लागत सहभागितामा समेत सञ्चालन हुने
क्षमता अभिबृद्धिमूलक तालिम
३.१ प्रदेश सरकार तथा स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुको कार्यक्षमता र व्यवसायीक दक्षता अभिबृद्धि गर्ने कार्यक्रमहरु केन्द्रको बार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यक्रमको प्रकृति अनुसार निशुल्क प्रशिक्षण तथा क्षमता विकास शाखा उपनिर्देशक निर्देशक
4 परामर्श सेवा
४.१ प्रदेश सरकार र स्थानीय तहको आवश्यकतामा आधारित परामर्श सेवा मागमा आधारित सेवाको प्रकृति अनुसार निशुल्क/सशुल्क अनुसन्धान तथा ज्ञान व्यवस्थापन शाखा उपनिर्देशक निर्देशक