प्रदेश सरकार र स्थानीय तहका अधिकृतस्तर छैटौं तहका कर्मचारीहरुको लागि (प्रदेश र स्थानीय २ समूहमा) "सार्वजनिक प्रशासन विकास व्यवस्थापन " बिषयक ३५ कार्यदिने सेवाकालीन तालिम शुभारम्भ